गृहपृष्ठ ∕ योग ∕ काँधमा हुने दुखाइका लागि उपयोगी योगासन काँधमा हुने दुखाइका लागि उपयोगी योगासन हेल्थ आवाज बिहीबार, २०८० साउन ४ गते, ०६:३० मा प्रकाशित दिनभरी कुर्सीमा बसेर काम गर्दा पोजिसन बिग्रन सक्छ । यसले काँध, कम्मर र ढाडमा पनि दुखाइ हुन सक्छ । काँधमा समस्या हुँदा काम गर्न गाह्रो हुन्छ । यस दुखाइबाट राहात पाउनको लागि उपचार गर्नुपर्ने हुन सक्छ । धेरै योगसनहरु हुन्छन्, जसले फरक—फरक दुखाइ र समस्याबाट राहात दिन्छन् । काँधमा हुने दुखाइबाट छुटकारा पाउन हलासन योगलाई नियमित गर्नु राम्रो हुन्छ । हलासनको अभ्यासले कम्मर र छातीको भागमा रगतको प्रवाहालाई बढाउँछ । र, गर्धनको तनावलाई पनि कम गर्न सकिन्छ । हलासन योगको फाइदाहरु यो योग नियमित गर्दा थाइराइड सम्बन्धि समस्याहरु कम हुँदै जान्छ । यो अभ्यासले कम्मरको दुखाइ, टाउको दुखाइ र अनिन्द्राको समस्या कम हुन सक्छ । मेरुदण्ड र काँधको हड्डीहरु तन्किन्छन् र दुखाइ कम हुन्छ । हलासन गर्ने तरिका स्टेप १ः हलासनको अभ्यासको लागि भुइमा सुत्नुहोस् । हत्केलाहरुलाई शरीरको नजिक राख्नुहोस् । स्टेप २ः अब खुट्टालाई कम्मरबाट ९० डिग्रीको कोण बनाउँदै माथितिर उठाउनुहोस् । स्टेप ३ः गहिरो श्वास लिदैं खुट्टालाई सिधा राख्दैँ टाउकोतिर झुकाउनुहोस् । स्टेप ४ः खुट्टालाई टाउको पछाडि सार्ने प्रयास गर्नुहोस् । यस्तो गर्दा खुट्टाको औंलाहरुले जमिन छुनेछन् । यो पोजिसनमा केहि समयसम्म रहनुहोस् र श्वासमा ध्यान केन्द्रित गर्नुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं