गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान जीवन लामा मंगलबार, २०८० भदौ १९ गते, १६:५८ मा प्रकाशित दोलखा– दोलखाको मेलुङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस मनाईएको छ । गाउँपालिका र रेडक्रस सोसाइटी मेलुङ उपशाखाको संयोजनमा आयोजित कार्यक्रममा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा मेलुङवासी ५० जनाले रक्तदान गरेका थिए । बिरामीलाई रगत अभाव हुन नदिनको लागि खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो। मेलुङ गाउँपालिकाभित्र रहेका महिला स्वयमसेवीका, आमा समूहलगायत २६ जना महिला र २४ पुरुषले रक्तदान गरेको गाउँपालिकाका प्रवक्ता नवराज खड्काले बताए । रक्तदान कार्यक्रमको उद्घाटन उपशाखाका सभापति कृष्ण बहादुर जोगीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष हिरा थोकरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका सभापति ईश्वरी दाहाल, मेलुङ गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष र मेलुङ स्वास्थ्य चौकीका प्रमुखको उपस्थिति रहेको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन'