गृहपृष्ठ ∕ अन्य ∕ खिजीदेम्वामा दश दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै खिजीदेम्वामा दश दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै हेल्थ आवाज शुक्रबार, २०८० असोज ५ गते, ११:२२ मा प्रकाशित ओखलढुंगा– जिल्लाको खिजीदेम्वा गाउँपालिकामा दश दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाले काठमाडौंस्थित हिमालयन हाइकर्स इक्सपिडिसनसँग समन्वय गरी विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । शिविर विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । उक्त शिविरमा बिरामीलाई आवश्यकताको आधारमा निःशुल्क औषधीसमेत वितरण गरिने भएको छ । गाउँपालिकामै निःशुल्क रुपमा विभिन्न किसिमका रोगको परीक्षण हुने भएका कारण स्वास्थ्यमा समस्या भएका सबै व्यक्तिले स्वास्थ्य परीक्षण गराउन गाउँपालिकाले स्थानीयलाई आग्रह गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने