गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ तनहुँमा डेंगीबाट ६ वर्षे बच्चासहित ५ जनाको मृत्यु तनहुँमा डेंगीबाट ६ वर्षे बच्चासहित ५ जनाको मृत्यु हेल्थ आवाज शुक्रबार, २०८० असोज २६ गते, १५:०२ मा प्रकाशित पोखरा–तनहुँमा डेङ्गीबाट ५ जनाको ज्यान गएको छ । असार १६ देखि असोज २५ सम्ममा ५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय तनहुुँले जनाएको छ । निधन भएका सबै व्यास नगरपालिकाका रहेका छन् । असोज २५ गते बिहीबार मात्रै ६ वर्षीय बच्चाको डेङ्गीकै कारण पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । यसअघि असार १६ मा व्यास व्यास १० का ३५ वर्षीय पुरुष, असोज २ मा व्यास ११ का १५ वर्षीय किशोर, असोज ८ गते व्यास २ की १३ वर्षीया बालिका र असोज २० मा व्यास २ की ३४ वर्षीया महिलाको मृत्यु भएका थियो । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार तनहुँमा डेङ्गी सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ५ हजार २ सय ४२ पुगेको छ । प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालयले ७ हजार ९ सय ४६ रहेको उल्लेख गरेको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने