गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ छौडेमा निःशुल्क आँखा शिविर छौडेमा निःशुल्क आँखा शिविर जीवन लामा आईतबार, २०८० मंसीर १० गते, १०:१२ मा प्रकाशित दोलखा—दोलखाको तामाकोशी गाउँपालिका—३ छौडेमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । पछिल्लो समयमा आँखा सम्बन्धी विभिन्न समस्या र रोग देखा पर्न थालेपछि यसको न्यूनीकरणको लागि गाउँपालिकाले गाउँमा नै निःशुल्क आँखा शिविर आयोजना गरेको हो । गुड भिजन इन्टरनेशनलको हेड एन्टजे क्रिस्टको टिम, तिलगंगा आँखा प्रतिष्ठान, दोलखा लायन्स आँखा केन्द्रको सहयोग र तामाकोशी गाउँपालिका अन्तगरगत आँखा शिविर आयोजना गरिएको तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले बताइन् । शिविरमा २ सय ५६ जनाले आँखा परीक्षण गर्नुको साथै ९२ जनाले निःशुल्क चस्मा प्राप्त गरिएको उपाध्यक्ष सुवेदीले बताइन् । आँखा परीक्षणपश्चात २३ जनाको शल्यक्रिया गर्नुपर्ने झुले स्वास्थ्य चौकीका इन्चार्ज सुरेशप्रसाद यादव जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ?