गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा तालिम लिएका स्वास्थ्यकर्मीहरुको तथ्यांक डिजिटलाइजेसन गरिदैं सुदूरपश्चिममा तालिम लिएका स्वास्थ्यकर्मीहरुको तथ्यांक डिजिटलाइजेसन गरिदैं हेल्थ आवाज मंगलबार, २०८० फागुन २९ गते, ११:१२ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मीहरुले लिएको तालिमको विवरण सफ्टवेयरमार्फत डिजिटल अद्यावधिक गर्न लागिएको छ । स्वास्थ्य तालिम केन्द्र धनगढीले प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले लिएको तालिमको डिजिटल रेकर्ड राख्न सुरु गरेको हो । यसअघि स्वास्थ्य तालिम केन्द्रमार्फत स्वास्थ्यकर्मीहरुलाई लिएको तालिमको रेकर्ड राख्ने गरिएको थियो । अब जिल्लास्तरबाट हुने तालिमको रेकर्ड राख्न लागिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिंह कार्कीले जानकारी दिए । ‘कुन स्वास्थ्यकर्मी के—के तालिम पाएका छन् अभिलेखीकरण गर्न लागिएको हो,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु एक जिल्लाबाट अर्को जिल्ला जाँदासमेत सो स्वास्थ्यकर्मीहरु तालिम नदोहोरिने तथा तालिमको डुप्लीकेशन हटाउन सो कार्य गर्न लागिएको हो ।’ उक्त अभिलेखीकरणमा १० वर्षको विवरण अद्यावधिक गर्ने स्वास्थ्य तालिम केन्द्रले जनाएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध