गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा तालिम लिएका स्वास्थ्यकर्मीहरुको तथ्यांक डिजिटलाइजेसन गरिदैं सुदूरपश्चिममा तालिम लिएका स्वास्थ्यकर्मीहरुको तथ्यांक डिजिटलाइजेसन गरिदैं हेल्थ आवाज मंगलबार, २०८० फागुन २९ गते, ११:१२ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मीहरुले लिएको तालिमको विवरण सफ्टवेयरमार्फत डिजिटल अद्यावधिक गर्न लागिएको छ । स्वास्थ्य तालिम केन्द्र धनगढीले प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले लिएको तालिमको डिजिटल रेकर्ड राख्न सुरु गरेको हो । यसअघि स्वास्थ्य तालिम केन्द्रमार्फत स्वास्थ्यकर्मीहरुलाई लिएको तालिमको रेकर्ड राख्ने गरिएको थियो । अब जिल्लास्तरबाट हुने तालिमको रेकर्ड राख्न लागिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिंह कार्कीले जानकारी दिए । ‘कुन स्वास्थ्यकर्मी के—के तालिम पाएका छन् अभिलेखीकरण गर्न लागिएको हो,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु एक जिल्लाबाट अर्को जिल्ला जाँदासमेत सो स्वास्थ्यकर्मीहरु तालिम नदोहोरिने तथा तालिमको डुप्लीकेशन हटाउन सो कार्य गर्न लागिएको हो ।’ उक्त अभिलेखीकरणमा १० वर्षको विवरण अद्यावधिक गर्ने स्वास्थ्य तालिम केन्द्रले जनाएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए