गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डा. केसीको समर्थनमा डडेल्धुरामा सरकारी सवारी साधन सञ्चालनमा रोक डा. केसीको समर्थनमा डडेल्धुरामा सरकारी सवारी साधन सञ्चालनमा रोक हेल्थ आवाज आईतबार, २०७६ कात्तिक २४ गते, ०९:४९ मा प्रकाशित फाइल तस्विर धनगढी-चिकित्सा सुधार सुधारको माग गर्दै ७ दिनदेखि अनशरत डा. गोविन्द केसीको समर्थन डडेल्धुरामा सरकारी सवारी सञ्चालनमा रोक लगाइएको छ । डा. केसीको समर्थनमा जिल्लामा आइतबार सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । उनले बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइको बताए । ७ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दैं गएको छ । तर, सरोकारवाला पक्षहरूले उनका माग सम्बोधनका लागि कुनै पहल गरेका छैनन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी ७ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी एरा इन्टरनेशनल अस्पताल हाँकिरहेकी ३५ वर्षीया डा. सुरक्षा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ एक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी एरा इन्टरनेशनल अस्पताल हाँकिरहेकी ३५ वर्षीया डा. सुरक्षा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ एक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं