गृहपृष्ठ ∕ समाचार ∕ सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु हेल्थ आवाज सोमबार, २०८१ जेठ १४ गते, १५:१४ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु गरिएको छ । आइतबारदेखि अस्पतालले एमआरआई सेवा सुरु गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै एमआरआई मेसिन जडान भई परीक्षण सबै कार्य पूरा गरी आइतबारबाट सेवा सुचारु गरिएको जानकारी दिएको छ । यससँगै सर्वसाधारणले सस्तो शुल्कमा सरकारी अस्पतालबाटै एमआरआई सेवा पाउनेछन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ३ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ६ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला गौरीशंकरमा निःशुल्क मोतिविन्दु छनोट शिविर बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला गौरीशंकरमा निःशुल्क मोतिविन्दु छनोट शिविर बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित