२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु


धनगढी—सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु गरिएको छ । आइतबारदेखि अस्पतालले एमआरआई सेवा सुरु गरेको हो ।

अस्पतालले एक सूचना जारी गर्दै एमआरआई मेसिन जडान भई परीक्षण सबै कार्य पूरा गरी आइतबारबाट सेवा सुचारु गरिएको जानकारी दिएको छ ।

यससँगै सर्वसाधारणले सस्तो शुल्कमा सरकारी अस्पतालबाटै एमआरआई सेवा पाउनेछन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ