गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? डा. पुष्पमणि खराल नागार्जुन हेल्थकेयर सेन्टर, नेपालटार मंगलबार, २०८१ माघ १ गते, १२:०८ मा प्रकाशित मान्छेको व्यक्तित्वको उसको बाहिरी लवाई खवाईले मात्र नभई उसको स्वस्थ्य जीवनशैलीबाट पनि झल्किने गर्छ । हामीमध्ये धेरैले याद गरेका हुनुपर्छ- कुनै व्यक्ति हेर्दा जति स्मार्ट देखिन्छ, यदि उसको स्वास्थ्य स्थिति स्वस्थ्य नभएको खण्डमा उसको व्यक्तित्व असहज र असामान्य नै देखिन्छ । अझ कुनै पनि व्यक्ति नजिक आउँदा यदि उसको श्वास गन्हाएको छ भने हामी त्यो व्यक्तिको सकेसम्म हाम्रो नजिक नपरोस भन्ने चाहन्छौं । त्यस्ता ब्यक्तिहरुबाट सकेसम्म टाढा नै बस्न रुचाउँछाैं । व्यक्तिको व्यक्तिगत जीवनमा नै आँच ल्याउने श्वास गन्हाउने समस्याका कारण के हो ? यसका निर्मूलनका उपायहरु के हुन सक्छन् ? श्वास गन्हाउनुका कारणहरु दाँत किराले खाएमा गिजाको इन्फेक्शन मुखमा घाउ आएमा मुखमा रहेका विभिन्न भागहरु इन्फेक्शन भएमा टन्सिलका कारण पिनासका कारण ग्यास्ट्रिकका कारण धुम्रपान तथा अन्य लागू औषधहरुको प्रयोग । उपचार सबै व्यक्तिको श्वास गन्हाउनुको पछाडि एकै किसिमको ठोस कारण हुन सक्दैन् । अर्थात, व्यक्तिको श्वास गन्हाउनुमा व्यक्तिपिच्छे यसका धेरै कारणहरु हुन सक्दछन् । तसर्थ के कारणले गर्दा श्वास गन्हाएको हो भनी पत्ता लगाई उक्त समस्याको उपचार गरेको खण्डमा नै यो समस्याको निर्मूलन गर्न सकिन्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’