गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत जीवन लामा सोमबार, २०८१ फागुन १२ गते, १६:१६ मा प्रकाशित चरिकोट— दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा राजन बस्नेत नियुक्त भएका छन् । ११ फागुनमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तर निर्णय गर्दै बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ को पहिलो संशोधन, २०८१ अनुसार काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ (क) उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी बस्नेतलाई मनोनित गरिएको बागमती प्रदेशकी स्वास्थ्यसचिव डा. सुमित्रा गौतमले जानकारी दिइन् । भीमेश्वर नगरपालिका–७ निवासी बस्नेत नेपाली कांग्रेसका युवा नेता तथा सामाजिक कार्यमा सक्रिय छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट शैलुङ गाउँपालिकाको ‘बच्चा काखमा, पोषण सामग्री हातमा’ बागमतीको स्वास्थ्यमन्त्री बने किरण थापामगर धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने