गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कैलालीका ४० वर्षीया युवालाई उनकी ३९ वर्षीय बहिनीले दिइन कलेजो हेल्थ आवाज सोमबार, २०८२ भदौ ३० गते, ११:०३ मा प्रकाशित काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण भएको छ । १३ भदौंमा अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको टिमले त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण गरेको हो । त्रिवि शिक्षण अस्पतालमा कैलालीका ४० वर्षीय युवालाई उनकी ३० वर्षीया बहिनीले कलेजो दिएकी थिइन् । ‘हामीले २० औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छौं,’ डा. भण्डारीले हेल्थआवाजसँग भने, ‘आइतबार कलेजो प्रत्यारोपण गरिएका बिरामीको हामीले डिस्चार्ज गरेका छौं । उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’ यो त्रिवि शिक्षण अस्पतालको टिमले पूर्ण रुपमा आत्मनिर्भर भएर गरेको ११ औं कलेजो प्रत्यारोपण हो । त्रिवि शिक्षण अस्पतालले पहिलो पटक १२ जनवरी २०२४ मा नेपालमै पहिलो पटक आत्मनिर्भर भएर कलेजो प्रत्यारोपण गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई