गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया हेल्थ आवाज शुक्रबार, २०८२ मंसीर २६ गते, १०:२५ मा प्रकाशित बनेपा—काभ्रेको तेमाल गाउँपालिकामा निःशुल्क आँखा शिवर सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरको संयुक्त आयोजना तथा अन्धोपना उपचार परियोजनाको सहयोगमा २४ र २५ मंसिरमा पोखरीनारायण स्थान स्वास्थ्य चौकीमा मोतिबिन्दु तथा अन्य रोगका बिरामीहरूको लागि निःशुल्क सल्यक्रिया शिविर सम्पन्न भएको हो । शिविरमा ६३ जना मोतिबिन्दुका बिरामी र छ जना आँखामा मासु पलाएका बिरामीहरू गरी ६९ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थियो । नेपाल आँखा कार्यक्रम ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदीपराज भण्डारीको नेतृत्वमा भएको हो । शल्यक्रिया गरिएका ६९ जना बिरामीहरूलाई आवश्यक पर्ने औषधि, कालो चश्मा र आवस्यक सामग्रीसहित पुनः एक सातामा पोखरी नारायणस्थानमा रहेको तिमाल ग्रामीण आँखा केन्द्रमा फलोअप आउनको भनिएको छ । शल्यक्रिया शिविरमा ४४ वर्षदेखि ८८ वर्षसम्मका उमेर समूहले सेवा लिएका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ६ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने