२०८३ भदौ १, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यएमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज

एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज


काठमाडौं—बसुन्धरा चौकीस्थित एमएन हस्पिटल नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर महिलाहरुका लागि विशेष हेल्थ अफर ल्याएको छ । अस्पतालले भदौं महिनाभर लागु हुने गरी तीज विशेष अफर ल्याएको हो ।

‘स्वस्थ नारी, समृद्ध परिवारः स्वस्थ महिलाबाट स्वस्थ समाज’ स्लोगनका साथ अस्पतालले महिलाका विशेष सहुलियतमा हेल्थ प्याकेज ल्याएको हो ।

जसअनुसार विशेषज्ञ परामर्श, युएसजी एण्ड पेल्भीस, युएसजी ब्रेस्ट, छातीको एक्स—रे, इसिजी, प्याप स्मेयर, ब्लड सुगर फास्टिङ, क्रियाटिनिन, कोलेस्ट्रोल, थाइराइड, युरिक एसिड, एसजीपीटी, एसजीओटी, सिबीसी र युरिन आर/ई समेटिएको प्याकेज बनाइएको छ ।

उक्त प्याकेज अस्पतालले ५ हजार ५५५ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ