गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ निसर्ग अस्पतालमा दूरबिनबाट कपरटी निकालियो निसर्ग अस्पतालमा दूरबिनबाट कपरटी निकालियो हेल्थ आवाज सोमबार, २०७६ पुस १४ गते, ०९:४५ मा प्रकाशित धनगढी—सुदूरपश्चिममै पहिलो पटक धनगढीको निसर्ग अस्पतालमा दुरविन प्रविधिबाट कपरटी निकालिएको छ । निसर्ग अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. नजमुस्सबा अन्सारीको टिमले दुरविन प्रविधिबाट कपरटी निकालेको हो । अस्पतालका अनुसार दुरविन प्रविधीबाट दार्चुलाकी ५० वर्षीया मैनादेवी ठगुन्नाको कपरटी निकालिएको हो । उनले आजभन्दा ११ वर्ष अगाडि दार्चुलामा नै सञ्चालन भएको शिविरबाट १२ वर्षको लागि कपरटी राखेकी थिइन् । बीचमा महिनावारी रोकिएको थाहा भएपछि स्थानीय स्वास्थ्यकर्मीमार्फत निकाल्न खोज्दा कपरटी भाँचिएको थियो । त्यसपछि मात्रै उनलाई धनगढी ल्याइएको मौनादेवीकी गाउँले गीता ठगुन्नाले बताइन् । दुरविनबाट कपरटी निकालिएको सुदूरपश्चिममै पहिलो पटक भएको अस्पतालको दावी छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको… धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ