गृहपृष्ठ ∕ समाचार ∕ सेनाको हेलिकोप्टरमार्फत सिकिस्त बिरामीको डडेल्धुराबाट उद्धार सेनाको हेलिकोप्टरमार्फत सिकिस्त बिरामीको डडेल्धुराबाट उद्धार हेल्थ आवाज आईतबार, २०७६ पुस २० गते, १०:५२ मा प्रकाशित काठमाडाैं-नेपाली सेनाको हेलिकोप्टरमार्फत बिचल्लीमा परेकी एक बिरामीको डडेल्धुराबाट उद्धार गरेको छ । बिहीबारदेखिको हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजर्माग अवरुद्ध भएपछि अलपत्रमा परेकी एक सिकिस्त बिरामीको उद्धार गरिएको हो । बिहीबार दिउँसो भिरबाट खसेर अचेत अवस्थामा रहेकी दार्चुलाको लेकम गाउँपालिका ४ की ३८ वर्षीया माधवी पालको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयले खर्च व्यहोर्ने गरि उद्धर गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेले जानकारी दिए । पाललाई थप उपचारको लागि बाँके जिल्लाको कोहलपुर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए । माधवीलाई दार्चुला अस्पताल, पाटन अस्पतालमा हुँदै डडेल्धुरा अस्पतालमा शुक्रबार साँझ भर्ना गरिएको थियो । उनको टाउकोमा गम्भीर चोटरहेको अस्पताल स्रोतले जनाएको छ । पहिले नै हात भाँचिएको र त्यसै पनि बाख्राको गोठालो रहेको समयमा भिरबाट लडेर अचेत नै रहेको ३ दिन भएको उनका श्रीमान नवलबहादुर पालले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन