गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टलको नयाँ शाखा बर्दिवासमा ओम समाज डेन्टलको नयाँ शाखा बर्दिवासमा हेल्थ आवाज आईतबार, २०७६ मंसीर ८ गते, ११:०२ मा प्रकाशित वर्दिवास—चाबहिलस्थित ओम समाज डेन्टलले आफ्नो नयाँ शाखा वर्दिवास—३ गौरीडाँडामा विस्तार गरेको छ । शनिबार नयाँ शाखाको उद्घाटन वर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले गरेका हुन् । कार्यक्रममा मेयर कार्कीले आफुहरुको नगरमा दन्त चिकित्सा सेवा प्रवाह गर्नका लागि ओम समाजले शाखा खोलेको धन्यवाद दिए । उनले आफूहरु नगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गरे । कार्यक्रममा अस्पतालका अध्यक्ष डा. सुभाष घिमिरेले आफ्नो जन्म थलोमा आएर यहाँको स्थानीयलाई सेवा दिन पाउँदा खुशी लागेको बताए । ओम समाजले नयाँ शाखाबाट दात सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा काठमाडौंबाट गएका दन्त विशेषज्ञ तथा स्थानीयहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ७ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा TFN ट्रेण्डिङ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती