गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो करारमा स्वास्थ्यकर्मी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो करारमा स्वास्थ्यकर्मी हेल्थ आवाज मंगलबार, २०७८ माघ ४ गते, १३:३१ मा प्रकाशित काठमाडौँ -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले करारका लागि विभिन्न पदमा स्वास्थ्यकर्मी माग गरेको छ। मंगलबार प्रतिष्ठानले सूचना जारी गर्दै ६ जना स्वास्थ्यकर्मी विभिन्न पदमा माग गरेको हो। सूचनाअनुसार उप-प्राध्यापक (न्यूरो सर्जरी) १ जना, मेडिकल अधिकृत आठौँ ४ जना, बायोमेडिकल इञ्जिनियर सातौँ तहका १ जना माग गरिएको छ। इच्छुकले सूचना प्रकाशित भएको ७ दिनभित्र दरखास्त पेस गर्न प्रतिष्ठानले आह्वान गरेको छ। क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो के तपाईको आँखा स्वस्थ छ ? कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो के तपाईको आँखा स्वस्थ छ ? कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द