गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ चन्द्रा कँडेल बुधबार, २०७६ चैत्र १९ गते, १२:३७ मा प्रकाशित कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागी कर्णाली प्रदेशबाट मंगलवार पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएका छन । कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो प्रदेशका विभिन्न जिल्लावाट नमुना संकलन गरी केन्द्रिय प्रयोगशालामा पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। ज्वरो र रुघाखोकी लागेर कोरोनाको शंका लागेका जुम्लावाट ३, सल्यान ३,सुर्खेत ३, रूकुम र कालीकोटवाट एक – एक गरी ११वटा स्वाब परीक्षणको लागी मंगलवार काठमाडौं पठाइएको थियो । यसअघि कर्णालीवाट पटकपटक गरि पठाइएका १७ वटै परीक्षणमा पनि नेगेटिभ देखिएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी जाजरकोटमा चार जनामा दादुरा पुष्टि कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ… स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा TFN ट्रेण्डिङ धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ?