गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशका सांसद श्रेष्ठ कोरोना मुक्त कर्णाली प्रदेशका सांसद श्रेष्ठ कोरोना मुक्त मानदत्त रावल मंगलबार, २०७७ भदौ ३० गते, १८:३७ मा प्रकाशित जुम्ला – कर्णाली प्रदेश सभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठ कोरोना संक्रमणबाट मुक्त भएका छन् । संक्रमण देखिएको १० दिनपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुन: स्वाब परीक्षणमा उनी संक्रमण मुक्त भएका हुन् । सांसद श्रेष्ठ १० अघि जुम्ला आएको समयमा प्रतिष्ठानमा भदौँ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपनि पुन: परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सांसद श्रेष्ठले बताएका छन् । यसअघि कोरोना संक्रमण देखिएका जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य संघका अध्यक्ष रजवअलि मनियार, क्षेत्रीय होटेल संघ जुम्लाका अध्यक्ष डिलबहादुर महत, शिक्षिका भगवती श्रेष्ठ, हातेमालो जुम्लाका निर्देशक टेकबहादुर रावत पनि कोरोना मुक्त भएका हुन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु यसरी बुझौं योगको महत्व मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु यसरी बुझौं योगको महत्व