२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ प्रम ओलीको अप्रेसन सुरु

प्रम ओलीको अप्रेसन सुरु


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेसन सुरु भएको छ। उनलाई विहान १० बजे अप्रेसन कक्षमा लगि
तत्काल अप्रेशन सुरु गरिएको अस्पतालका निर्देशक प्रा. डा. प्रेम खड्गाले बताएका हुन्।

हालै अस्पतालमा उनका आफन्त तथा शुभचिन्तक र ठूलो संख्यामा पार्टी कार्यकर्ता रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ