गृहपृष्ठ ∕ समाचार ∕ ‘फेसवुक पेजमा रिच बढाउन काेराेनाले मान्छे मरेकाे भ्रम फैलाए’ ‘फेसवुक पेजमा रिच बढाउन काेराेनाले मान्छे मरेकाे भ्रम फैलाए’ हेल्थ आवाज शनिबार, २०७६ चैत्र ८ गते, १७:५७ मा प्रकाशित काठमाडौं-कोरोना भाइरस (कोभिड-१९) बारे भ्रमणपूर्ण अडियो क्लिप बनाएर भ्रम फैलाउने रामेछापका विवेक थापा मगरले आफ्नो फेसबुक पेजमा रिच बढाउन त्यस्तो म्यासेज बनाएको बयान प्रहरीलाई दिएका छन् । शनिबार दिउँसो उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेपछि उनले त्यस्तो बयान दिएका हुन् । शुक्रवार बेलुकादेखि राजधानीको एक अस्पतालमा ६ जना कोरोना संक्रमित भएको त्यहीका चिकित्सकले बताएको हवाला दिदैं उनले सामाजिक संजालमा भ्वाइस म्यासेज रेकर्ड गरेर भ्रम फैलाएका थिए । सामाजिक संजालमा उनले बनाएको भ्रमपूर्ण अडियो क्लिप भाइरल बनेर फैलिएपछि नेपाल प्रहरीले खोजी गरी पक्राउ गरेको थियो । रामेछाप ठाडादेवी घर भएका २० वर्षीय थापा मगर भक्तपुर सिपाडोल बस्दै आएको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ३ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन्