२०८३ असोज १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ७७ जिल्लामा नै पुग्याे काेराेना, आज पुष्टी हुनेकाे संख्या ५५४

७७ जिल्लामा नै पुग्याे काेराेना, आज पुष्टी हुनेकाे संख्या ५५४


पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ सय २० जना महिला र ४ सय ३४ जना पूरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय थपिएका ५५४ सहित देशभर ७७ जिल्लामा गरी १२ हजार ३ सय ९ संक्रमित पुगेका छन् । शनिवार रसुवा जिल्लामा पनि काेराेना संक्रमणा देखीएकाे छ । याे संगै देशका सबै जिल्लामा संक्रमण पुगेकाे छ ।

कुन ल्यावबाट कति पोजेटीभ
कोशि अञ्चल अस्पताल ल्यावमा १२ जना

प्रदेश जनस्वास्थ्य ल्याव विराटनगरमा २

प्रदेश जनस्वास्थ्य ल्याव जनकपुर ३३

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु २२४

नारायणी अस्पताल प्रयोगशाला विरगञ्जमा २

भरतपुर अस्पताल ल्याव चितवनमा २

धुलिखेल अस्पताल ल्यावमा ४

प्रादेशीक ल्याव हेटौडामा ८

पाटन अस्पताल ल्यावमा ६

वीर अस्पताल प्रयोगशालामा ६

त्रिवी शिक्षण अस्पतालको प्रयोगशालामा ८२

प्रदेशिक जनस्वास्थ्य ल्याव रुपन्देहीमा ८५

भेरी अस्पताल नेपालगञ्जमा ६

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९

प्रदेश प्रयोगशाला सुर्खेतमा ७

सेती प्रदेशीक अस्पताल ल्यावमा ३५ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ