गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसले स्वास्थ्य मन्त्रालय पुगेर भन्यो—क्वारेन्टाइनको अवस्था राम्रो बनाउनु कांग्रेसले स्वास्थ्य मन्त्रालय पुगेर भन्यो—क्वारेन्टाइनको अवस्था राम्रो बनाउनु हेल्थ आवाज मंगलबार, २०७७ असार १६ गते, १२:३९ मा प्रकाशित काठमाडौं—नेपाली कांग्रेसका सह—महामन्त्री प्रकाशशरण महत नेतृत्वमा गएको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर क्वारेन्टाइनको अवस्था सुधार गर्न माग गरेको छ । मंगलबार विहान मन्त्रीलाई भेटेर टोलीले क्वारेन्टाइन मान्छे मार्ने केन्द्र भएको भन्दै अवस्था सुधार गर्न माग गरेको हो । टोलीमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एनपी साउँद, मोहनबहादुर बस्नेत, चन्द्र भन्डारी र गगनकुमार थापालगायत रहेका थिए । टोलीले स्वास्थ्यमन्त्रीलाई भेटी कोरोनाको संक्रमण नियन्त्रणमा प्रभावकारी रुपमा लाग्न आग्रह गरेका छन् । नेपालमा भएका क्वारेन्टाइन नै कोरोना फैलाउने माध्यमजस्तो बनेका छन् । उनीहरुले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन पनि आग्रह गरेका छन् । स्वास्थ्य मन्त्री ढकालले १५ असारदेखि १० हजारको परीक्षण गर्ने बताएका थिए । तर, ७ हजार ५ सयभन्दा बढी परिक्षण भएको छैन । टोलीले क्वारेन्टाइनको राम्रो अवस्था नभएका कारण सोही क्षेत्रबाट संक्रमण फैलिरहेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णालीमा जटिल रोगको उपचारको अभाव बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णालीमा जटिल रोगको उपचारको अभाव बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि