गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे कारवाही हुने स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे कारवाही हुने धनुषामा भदौ ७ गतेसम्म लकडाउन थप हेल्थ आवाज सोमबार, २०७७ भदौ १ गते, १०:२८ मा प्रकाशित जनकपुर-कोरोना विरुद्धको लडाइमा फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र नर्सहरुमाथि दुर्व्यवहार हुन थालेपछि धनुषा प्रशासनले एक्सन लिने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले डेरामा बस्ने स्वास्थ्यकर्मीहरुलाई घरबेटीहरुले दुर्व्यवहार गर्ने गरेको घटनाहरु जानकारीमा आएकोले त्यसो नगर्न आग्रह गरेको छन् । घरबेटीहरुले स्वास्थ्यकर्मीहरुलाई डेराबाट निकाल्ने धम्की दिने, कोठामा बस्न नहुनेलगायतको धाक, धम्कीसहित घर खाली गर्न दबाब दिदै आएको सूचना जिल्ला प्रशाासन कार्यालय धनुषामा आइरहेकोले त्यस्ता घरवेटीहरुलाई धनुषा प्रशासनले सचेत गराएको छ । साथै, जिल्ला प्रशासन कार्यालय धनुषाले साउन ३२ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम जिल्लाभर लकडाउन लगायतको ४ बुँदे निर्णय गरेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन… स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि… धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि औषधी भन्दै खाद्यपूरक सामाग्री खुलेआम विक्री, लाईफगार्ड हस्पिटलबाट ठूलो परिमाणमा बरामद प्रतिष्ठानले ग¥यो करिब २६ हजार नागरिकको पीसीआर परीक्षण योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि औषधी भन्दै खाद्यपूरक सामाग्री खुलेआम विक्री, लाईफगार्ड हस्पिटलबाट ठूलो परिमाणमा बरामद प्रतिष्ठानले ग¥यो करिब २६ हजार नागरिकको पीसीआर परीक्षण योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग