गृहपृष्ठ ∕ समाचार ∕ हर्टअट्याक र कार्डिएक अरेस्टमा यस्तो छ भिन्नता हर्टअट्याक र कार्डिएक अरेस्टमा यस्तो छ भिन्नता हेल्थ आवाज आईतबार, २०७६ साउन २६ गते, १०:५६ मा प्रकाशित एजेन्सी । केही मानिसहरुले हर्टअट्याक र कार्डिएक अरेस्टलाई समान रुपमा लिने गरेको पाईन्छ । दुबै एउटै प्रकृतिको रोग भएको उनीहरुको बुुझाई हुन्छ । तर हर्टअट्याक र कार्डिएक अरेस्ट दुबै फरक फरक समस्या हुन । के हो हर्ट अट्याक ? मुटुको रक्तनली (कोरोनरी आर्टरी ) मा रगतको प्रबाह रोकिएपछि हर्ट अट्याक हुन्छ । कोरोनरी आर्टरी रक्त नली हुन जसले कार्डिअक मसल्समा रगत पु¥याउछन । मुटु स्वयम एउटा माशपेशी भएकोले यसलाई काम गर्न अक्सिजनयुक्त रगत चाहिन्छ । कार्डियाक मसल्समा रगतको प्रबाह रोकिने वित्तिकै मुटुले काम गर्न छोड्छ, जसलाई हामी हर्ट अट्याक भन्छौ । अबरोध भएका कोरोनरी आर्टरीलाई चाँडो खुलाईएन भने मुटुको माशंपेशी मर्न सुरु गर्छ । हर्ट अट्याकपछि के हुन्छ ? हर्ट अटयाक हुँदा छातीमा अत्यधिक पीडा हुनुको साथै छाती कसिलो हुन्छ । कसै कसैले शरिरको वायाँतर्फको माथिल्लो भाग र देब्रे पाखुरामा अत्यधिक पीडा महशुस गर्छन । ह्दयघात भएपछि पनि मुटुको चाल भने चलिरहन्छ । के हो कार्डिएक अरेस्ट ? कार्डिएक अरेस्ट हुँदा मुटुको धड्कन पनि रोकिन्छ । कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसै कारण मुटुको धड्कनको तालमेल बिग्रिन्छ । ह्यदयघातमा कार्डिएक मसल्समा रक्त प्रबाह रोकिएपनि मुटुको धड्कन भने चलिरहन्छ तर कार्डिंएक अरेस्टमा मुटुको धड्कन रोकिन्छ र मानिस अचेत हुनुको साथै श्वास लिन छोड्छ । तसर्थ कार्डिएक अरेस्ट भएको थाहा पाउने वित्तिकै उपचार भएन भने केही मिनेटमा नै बिरामीको मृत्यु हुन्छ । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी