गृहपृष्ठ ∕ समाचार ∕ त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै हेल्थ आवाज बिहीबार, २०७७ भदौ २५ गते, १५:२२ मा प्रकाशित काठमाडौँ – मानसिक रोग विभाग, त्रि.वि. शिक्षण अस्पतालले सि.वि.एम नेपालसँगको सहकार्यमा आत्महत्या रोकथामका लागि हेल्पलाइन सेवा निःशुल्क रुपमा प्रवाह गर्ने भएको छ। अस्पतालले आत्महत्या रोकथाम दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी बिहिबारबाटै निशुल्क सेवा संचालन गर्ने जानकारी दिएको हो । आत्महत्याको बढ्दो आवस्थालाई मध्येनजर गर्दै यसको रोकथामका लागि अस्पतालले विगत ७ वर्ष देखि हेल्पलाइन सेवा संचालनमा ल्याएको हो। आफ्नो सम्पूर्ण स्रोतहरु उक्त सेवाको लागि लगाएको र यसको प्रत्यक्ष प्रभाव आम सर्वसाधारणलाई पर्ने अस्पतालले जनाएको छ । उक्त सेवाको प्रयोग पश्चात् १० मा एकजनाले आत्महत्याको कार्य गर्नबाट पछि हटेको पाइएको अस्पतालले बताएको छ । त्यति मात्र नभई हेल्पलाईन सेवा आत्महत्याको सोच आएका मानिसले सेवा लिँदा गोपनियताको संंरक्षण हुने भएकाले पनि हेल्पलाईन सेवा रोजाइको माध्यम रहन गएको अस्पतालको भनाई छ। यसका साथै अस्पतालले निःशुल्क हेल्पलाईन सेवा १६६०–०१–२१६०० लाई सबैको पहुँचसम्म पु¥याउनका लागि अनुरोध समेत गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन