गृहपृष्ठ ∕ समाचार ∕ कोरोना लागेका विपन्न नागरिकको मात्र उपचार सरकारले गर्ने प्रस्ताव क्याबिनेट लैजादैं स्वास्थ्य मन्त्रालय कोरोना लागेका विपन्न नागरिकको मात्र उपचार सरकारले गर्ने प्रस्ताव क्याबिनेट लैजादैं स्वास्थ्य मन्त्रालय हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १६:०८ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिकको मात्र सरकारले कोभिड—१९ को उपचार खर्च ब्यहोर्ने प्रस्ताव तयार पारेको छ । आइतबार मन्त्रालयमा बसेको साप्ताहिक बैठकमा सो विषयमा छलफल भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘आइतबारको साप्ताहिक बैठकमा विभिन्न प्रस्ताव आएका थिए । त्यसमा अब कोरोना लागेका विपन्न नागरिकको मात्र सरकारले उपचार गर्ने भन्ने विषयमा छलफल भएको हो,’ उनले भने, ‘यो स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय होइन । क्याबिनेटले गर्ने निर्णय हो ।’ मन्त्रालयका एक अधिकारीका अनुसार विपन्न नागरिकलाई मात्र सरकारले उपचार गर्ने र अन्यले आफ्नै खर्चमा उपचार गर्ने गरी प्रस्ताव तयार भएर क्याबिनेट लाने तयारी भएको छ । यसअघि सरकारले तोकेका अस्पतालमा सबै कोरोना संक्रमितको उपचार खर्च ब्यहोर्दै आएको छ । सरकारले विपन्न नागरिकको लागि कडा खालका रोगको उपचार खर्च व्यहोर्दै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् अनुहारमा किन आँउछ चाया पोतो ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् अनुहारमा किन आँउछ चाया पोतो ?