गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँमा कुन टोलमा कति संक्रमित ? काठमाडौँमा कुन टोलमा कति संक्रमित ? पहिचान नखुलेका संक्रमित मात्रै ४५७ जना हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १९:३३ मा प्रकाशित फाइल फोटो काठमाडौँ – काठमाडौँमा कोरोना संक्रमितको दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म काठमाडौँमा मात्रै ३२ वडामा संक्रमण फैलिसकेको छ । जसमध्ये वडा नम्बर १५ र १६मा बढी संक्रमणको केस देखिएको छ। आइतबारसम्ममा काठमाडौँमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय २४ जना पुगेको छ । जसमध्ये ३८ जना संक्रमितको मृत्यु समेत भइसकेको छ । यस्तै, सक्रिय संक्रमितको संख्या काठमाडौँमा ३ हजार ३ सय ५९ पुगेको छ। यता, उपचार पछि कोरोनामुक्त हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ । त्यस्तै, संक्रमित मध्ये पहिचान नखुलेका मात्रै ४ सय ५७ संक्रमित रहेका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ७० जना संक्रमित थपिएका छन् । काठमाडौँमा मात्रै ४ सय ४० संक्रमित थपिएका छन् । यस्तो छ काठमाडौँको वडागत कोभिड अवस्था : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज