गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाका लक्षणमात्र देखिएका बिरामीलाई १० दिनमात्र अस्पताल राख्न मन्त्रालयको परिपत्र कोरोनाका लक्षणमात्र देखिएका बिरामीलाई १० दिनमात्र अस्पताल राख्न मन्त्रालयको परिपत्र हेल्थ आवाज बिहीबार, २०७७ पुस २ गते, १७:०२ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण देखिएका तर गम्भीर अवस्थामा नभएका बिरामीलाई १० दिनमात्र अस्पतालको आइशोलेसनमा राख्न अस्पतालहरुलाई परिपत्र गरेको छ । मन्त्रालयको २ पुषको निर्णय कार्यान्वयनका लागि सबै अस्पतालहरुलाई नीति योजना तथा अनुगमन महाशाखाले परिपत्र गरेको हो । अस्पतालमा लक्षण देखिएका कोरोनाका बिरामीहरुको दैनिक अनिवार्यरुपमा हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा अपडेट गर्नुपर्ने र सोही अपडेट अनुसार बिरामी भर्ना गरी उपचार गरेबापत सोध भर्ना हुने मन्त्रालयले जनाएको छ । त्यसैगरी, निःशुल्क उपचार गरेको सोध भर्ना रकम माग गरिएका बिरामीबाट कुनैपनि शुल्क नलिनसमेत मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ । यदि शुल्क लिएको पाइएमा सोध भर्ना नगरिने महाशाखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू My Journey Against Myeloma बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा