गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात हेल्थ आवाज मंगलबार, २०७७ माघ ६ गते, १४:३३ मा प्रकाशित काठमाडौं– त्रिवि शिक्षण अस्पतलाको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात भएको छ । बिरामीको उपचारपश्चात मृत्यु भएपछि बिरामीका आफन्तले आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि हातपात गरेका हुन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेका अनुसार निमोनिया भएर भेन्टिलेटरमा राखिएको बिरामीको मृत्यु भएपछि आफन्तहरुले डाक्टरमाथि कुटपिट गर्नुको साथै आइसीयू कक्षमा तोडफोड समेत गरेका छन् । बिरामीका आफन्तले नाराबाजी गर्न थालेपछि प्रहरी बोलाएर सुरक्षा गरिरहेको उनले बताए । बुटवलमा एकहप्तासम्म आइसीयुमै उपचार गराएर शिक्षण अस्पताल ल्याइएका ती बिरामीमा निमोनिया देखिएपछि फ्लु परीक्षणका लागि टेकु पठाइएको थियो । फ्लु परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएपछि कोभिड आइसीयूमा सारिएको निर्देशक काफ्लेले बताए । यसअघि आइतबार बिहान पनि कोभिड आइसीयू वार्डमा मादक पदार्थ सेवन गरी चिकित्सक तथा नर्सलाई दुव्र्यवहार गरिएको थियो । लगातार चिकित्सकमाथि हातपात र दुव्र्यहार हुन थालेपछि शिक्षण अस्पतलका चिकित्सकहरुले अबदेखि कोभिडका बिरामीको उपचार नगर्ने भन्दै निर्देशकको कार्यकक्षमा धर्ना दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ Child Mental Health: Recognition, Rationed शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ Child Mental Health: Recognition, Rationed शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण