गृहपृष्ठ ∕ समाचार ∕ फार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह फार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह हेल्थ आवाज शुक्रबार, २०७७ फागुन ७ गते, १५:४७ मा प्रकाशित काठमाडौँ – नेपाल फार्मेसी परिषदले नाम दर्ता अभिलेख अध्यावधिक विवरण उपलब्ध गराउन फार्मेसी व्यवसायीहरुलाई अनुरोध गरेको छ। रिषदले शुक्रबार सूचना जारी गर्दै दर्ता भएका फार्मेसी व्यवसायीहरुले नियमावली २०५९ परिछेद ७.४ को व्यवस्था अनुसार वेबसाइटमा तोकिएको बमोजिम ढाँचामा नाम दर्ता अभिलेख अध्यावधिक विवरण उपलब्ध गराउन अनुरोध गरेको हो। परिषदको अनुसार विवरण नबुझाउने फार्मेसी व्यवसायीहरुको नाम अध्यावधिक विवरणमा राखिने छैन। सो अध्यावधिक विवरणको फाराम ३ महिनाको अवधिमा पेस गरिसक्नु पर्ने परिषदले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ? स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ५ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ६ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड TFN ट्रेण्डिङ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति स्वास्थ्य नीति, कार्यक्रम कागजमै सिमित, ऐन नियम बन्छन् थन्किन्छन् रबरस्ट्याम्प स्वास्थ्य राज्यमन्त्री : सरुवामा आरजु हावी, नीतिगत काम गृहबाट पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति स्वास्थ्य नीति, कार्यक्रम कागजमै सिमित, ऐन नियम बन्छन् थन्किन्छन् रबरस्ट्याम्प स्वास्थ्य राज्यमन्त्री : सरुवामा आरजु हावी, नीतिगत काम गृहबाट पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे