२०८३ असोज २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर]

भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर]


काठमाडौँ – कोरोनाको दोस्रो लहर भारतमा बढेसँगै नेपाल सरकारले पनि उच्च सतर्कता अपनाउन आग्रह गर्दै सर्वसाधारणलाई अनिवार्य मास्क प्रयोग गर्न अपिल गरेको छ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरिरहेको बेला सार्वजनिकस्थलहरुमा नागरिकहरु निष्फीक्री भएर मास्कको प्रयोग नगरी आवातजावात गरिरहेको पाइएको छ । शुक्रबार हेल्थआवाजकर्मीले भक्तपुर नियाँल्दा क्यामरामा कैद भएका केहि  झलक :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ