गृहपृष्ठ ∕ समाचार ∕ कोरोना खोपको दोस्रो डोज वैशाख ७ देखि दिइने कोरोना खोपको दोस्रो डोज वैशाख ७ देखि दिइने हेल्थ आवाज मंगलबार, २०७७ चैत्र २४ गते, १५:३२ मा प्रकाशित काठमाडौँ – सरकारले कोरोना विरुद्ध खोपको दोस्रो डोज वैशाख ७ गतेबाट दिने भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशानलयअन्तर्गतको स्वास्थ्य कार्यालयले सूचना जारी गरी गत माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो डोज प्राप्त गरेकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । मन्त्रालयका अनुसार प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकतामा परी पहिलो डोज प्राप्त गर्ने व्यक्तिहरुले जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रबाटै खोप प्रदान गरिने छ। यस्तो छ सूची: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर र नर्स, तलब समेत पाउदैनन् बच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ? आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना पत्रकार महासंघ जुम्लाको भवनमा पाँच बेडको आइसोलेसन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ तालिबानको शासन : बुर्का लगाएर अस्पताल जान बाध्य महिला डाक्टर र नर्स, तलब समेत पाउदैनन् बच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ? आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना पत्रकार महासंघ जुम्लाको भवनमा पाँच बेडको आइसोलेसन