२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङतर्फका १ सय ७९ जनाको स्तरवृद्धि (सूचीसहित)

नर्सिङतर्फका १ सय ७९ जनाको स्तरवृद्धि (सूचीसहित)


काठमाडौं – स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका १ सय ७९ जना कर्मचारीको स्तरवृद्दि गरेको छ । विभागले शुक्रबार सूचना जारी गर्दै नर्सिङतर्फका १ सय ७९ जना कर्मचारीको स्तरवृद्दि गरेको जानकारी दिएको हो।

पौष २०७७ सम्म स्तरवृद्धिका लागि निवेदन दिएकाहरुमध्येबाट १ सय ७९ नर्सिङ कर्मचारीको स्तरवृद्धि भएको  विभागले जनाएको छ।

यस्तो छ सूची :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)