गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा हेल्थ आवाज आईतबार, २०७८ साउन १७ गते, १२:०७ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ । १२ साउनको क्यानिबेट बैठकले सचिव अर्यालको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा गरेको स्रोतले जनाएको छ । प्रशासनतर्फका सचिव अर्यालले मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त भएसँगै अन्य मन्त्रालयमा जान चाहेका थिए । लामो समय स्वास्थ्य सचिवका रुपमा रहँदा अर्यालले खोप खरिदमा प्रभावकारी काम गरेका थिए । उनकै नेतृत्वमा स्वास्थ्यले चीनसँग ननडिस्क्लोजर एग्रीमेन्टअन्तर्गत ४० लाख डोज खोप खरिद गरेको थियो । क्याटेगोरी : समाचार ट्याग : #डा. रोशन पोखरेल, #लक्ष्मण अर्याल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई… डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको… संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी… मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री