२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकक्षा १२को परीक्षा भौतिक उपस्थितिमा नै गराउन संसदीय समितिको निर्देशन

कक्षा १२को परीक्षा भौतिक उपस्थितिमा नै गराउन संसदीय समितिको निर्देशन


काठमाडौँ –  कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । मंगलबार बसेको बैठकमा  संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले अन्य कक्षा तथा विश्वविद्यालयस्तरका परीक्षाहरु सञ्चालन भइरहेको जनाउँदै कक्षा १२को परीक्षा पनि गराउन निर्देशन दिएकी हुन् ।

सो बैठकमा संसद डा.सुरेन्द्र यादब पहिलो डोज लगाएर परीक्षामा सहभागी गराउन सकिन्छ भन्ने धारणाा राखेका थिए ।

 

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ