गृहपृष्ठ ∕ समाचार ∕ अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ हेल्थ आवाज बुधबार, २०७८ असोज ६ गते, १२:५८ मा प्रकाशित काठमाडौँ – अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ। उनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन् । अभिनेत्री कार्कीले ‘हाम्री सानी परी, स्वागत छ, तिमीलाई यो संसारमा’ भनेर क्याप्सन सहित सामाजिक संजाल फेसबुकमा श्रीमान आयुषमान देश राज जोसी, छोरी र उनी रहेको तस्बिर शयेर गरेकी छिन्। छोरीको नाम आयंका कार्की जोसी राखिएको छ। अभिनेत्री कार्की गर्भवती भएपछि लगातार चर्चामा छिन् । विशेषत गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी उनको सामाजिक संजालमा गर्ने पोस्टहरुको आलोचना र प्रशंसा दुवै हुने गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा… पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि प्रधानमन्त्री ओलीको गीतमा डा. भण्डारीको श्वर र संगीत उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि प्रधानमन्त्री ओलीको गीतमा डा. भण्डारीको श्वर र संगीत उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज