गृहपृष्ठ ∕ समाचार ∕ डा. आरपी बिच्छा प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त डा. आरपी बिच्छा प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त हेल्थ आवाज बिहीबार, २०७८ कात्तिक ११ गते, २०:२१ मा प्रकाशित काठमाडौँ – बाल रोग विशेषज्ञ डा. आरपी बिच्छा प्रधानमन्त्री शेर बहादुर देउवाको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त भएका छन्। गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो। नयाँ जिम्मेवारीसँगै उनले राजपत्राङ कित विशिष्ट श्रेणी सरह सुविधा पाउने भएका छन्। यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए। सरकारले उनको सेवा अवधि ३ वर्ष थप गरेसँगै कार्यकारी पदमा बस्न नमिल्ने भएको थियो। सोहीकारण उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकबाट जिम्मेवारी मुक्त भएका थिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ