गृहपृष्ठ ∕ समाचार ∕ निजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग निजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, २२:२९ मा प्रकाशित काठमाडौं–नेपालका निजी मेडिकल कलेजका सञ्चालकहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सरोकारवालालाई बझुाएका छन् । मंगलबार उनीहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री ओली बुझाउँदैं त्यसको बोधार्थ शिक्षामन्त्री, स्वास्थ्य मन्त्री र विश्वविद्यालयका सरोकारवाला पदाधिकारीहरुलाई पठाएका छन् । निजी मेडिकल कलेज सञ्चालकहरुले डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलनपछि घटाइएको सिट संख्यालाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । हाल निजी मेडिकल कलेजमा एमबीबीएतर्फ बढीमा १०० सिट र बिडिएसतर्फ ५० सिट पढाउन पाउने ब्यवस्था छ । तर, उनीहरुले एमबीबीएसतर्फ १५० र बिडिएसतर्फ ७५ सिटको पुरानै ब्यवस्था लागु गर्न माग गरेका छन् । यो पनि पढ्नुस नीजि मेडिकल कलेजहरुले एमबीबीएस/बिडिएसमा भर्ना नलिने, सरकारलाई बुझाए साँचो यस्तै, विदेशी विद्यार्थी भर्नामा सहजीकरण गर्नलगायतका विभिन्न ९ वटा मागहरु अगाडि सारेका छन् । निजी मेडिकल कलेज सञ्चालकका मागहरु क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व अपडेटः जेन—जी आन्दोलनः ट्रमा ६ जनासहित १० जना प्रदर्शनकारीको मृत्यु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व अपडेटः जेन—जी आन्दोलनः ट्रमा ६ जनासहित १० जना प्रदर्शनकारीको मृत्यु