गृहपृष्ठ ∕ समाचार ∕ त्रिशुली अस्पतालमा ल्याप्रोकोपीक सर्जरी सेवा सुरु, एकै दिन तीन जनाको शल्यक्रिया त्रिशुली अस्पतालमा ल्याप्रोकोपीक सर्जरी सेवा सुरु, एकै दिन तीन जनाको शल्यक्रिया हेल्थ आवाज आईतबार, २०७८ माघ १६ गते, १०:३४ मा प्रकाशित काठमाडौं-नुवाकोटको त्रिशुलीस्थित त्रिशुली अस्पतालले ल्याप्रोकोपीक कोलेसाइसीटोमी (दुरबिन पद्धतिबाट पित्तथैलीको शल्यक्रिया) सेवा सुरु गरेको छ । शनिबार एकै दिन तीन जना बिरामीको दुरबिन पद्धतिबाट पित्तथैलीको पत्थरीको शल्यक्रियामार्फ यो सेवा सुरु गरेको अस्पतालमा चिकित्सक डा. प्रेमप्रकाश पौडेलले जानकारी दिए । उनकाअनुसार विदुर नगरपालिकाका तीन जना बिरामी ५९ वर्षीया माया तामाङ, ३४ वर्षीया गोमा तामाङ र ७० वर्षीय अर्जुन पराजुलीको शल्यक्रिया सम्पन्न भएको छ । उक्त शल्यक्रियामा एनेस्थेसियाका डा. पौडेल, डा. रिमा खड्का, एनेस्थेसिया असिस्टेन्ट लक्ष्मण कार्की र नर्सहरु चारु थापामगर, शान्ति तामाङका साथै ओटी असिस्टेन्ट अनिश पाण्डे संलग्न थिए । दुई हप्ता अगाडि अस्पतालले दुरबिनको सहायताले शल्यक्रिया गर्ने मेसिन झण्डै ८० लाख खर्च गरेर जडान गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता