२०७९ असार ११, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ८३ जनामा कोभिड-१९ संक्रमण

थप ८३ जनामा कोभिड-१९ संक्रमण


काठमाडौँ  – नेपालमा थप ८३  कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३  जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कसैको पनि मृत्यु भएको छैन भने १३०  जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय ४६ जना छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)