२०८० मंसीर १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४५ जनामा कोभिड संक्रमण

थप ४५ जनामा कोभिड संक्रमण


काठमाडौं—नेपालमा थप ४५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।

नेपालमा सोमबार सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ