२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २४ जनामा कोभिड पुष्टि

थप २४ जनामा कोभिड पुष्टि


काठमाडौं-नेपालमा थप २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २३ घण्टामा ५१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ७ सय ६५ पुगेको छ ।

मंगलबारसम्म नेपालमा ८ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ