२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभिटामिन ‘ए’ र जुकाको औषधी वैशाख ६ र ७ गते खुवाइने

भिटामिन ‘ए’ र जुकाको औषधी वैशाख ६ र ७ गते खुवाइने


काठमाडौँ -देशव्यापी रुपमा बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ। स्वास्थ्य मन्त्रालले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ महिना ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधी खुवाइने जानकारी दिएको हो ।

उमेर पुगेको बालबालिकालाई नजिकैको वितरक केन्द्रमा लगी नछुटाइ भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ