२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ जनामा कोभिड पुष्टि, १३ संक्रमित ठिक भए

६ जनामा कोभिड पुष्टि, १३ संक्रमित ठिक भए


काठमाडौँ –  थप  २४ घण्टामा ६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जनामा कोभिड पुष्टि भएको हो ।

यसैगरी, आइतबार १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

अहिले देशभर १४१ जना मात्र सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ