२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली औषधि उधोगको क्षमता अभिवृद्धि गरिने

नेपाली औषधि उधोगको क्षमता अभिवृद्धि गरिने


काठमाडौं—सरकारले नेपाली औषधि उधोगको क्षमता अभिवृद्धि गर्ने भएको छ । मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत  गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।

सरकारले नीतिगत रुपमै नेपाली औषधि उधोगको क्षमता अभिवृद्धि गर्ने व्यवस्था गरेको हो । साथै, सरकारले नेपाली औषधि उत्पादनलाई वृद्धि गर्ने पनि नीतिगत प्रबन्ध गरेको छ ।

अहिले नेपालका स्वदेशी औषधि उधोगहरु विदेशी औषधि उधोगसँग कठिन प्रतिस्पर्धा गरिरहेका छन् । जसका कारण नेपाली औषधि उधोग आत्मनिर्भर हुन अझै गाह्रो परिरहेको अवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ