२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिइने

किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिइने


काठमाडौं—सरकारले किशोरीहरुलाई पाठेघर क्यान्सर विरुद्ध नि:शुल्क खोप दिने भएको छ । मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत  गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।

यस्तै, उनले महिलामा हुने पाठेघर क्यान्सरको नि:शुल्क स्क्रिनिङ गराउने व्यवस्था गरिने बताएकी छिन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ