२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २१ जनामा कोभिड पुष्टि

थप २१ जनामा कोभिड पुष्टि


काठमाडौँ – थप २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

त्यस्तै, थप १३ जना संक्रमित निको भएका छन्। बिहिबार सक्रिय केस १२९ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ